दफा ६ग
अतिक्रमण गरी भोग गरेको जग्गा दर्ता गर्ने
-साबिकमा सरकारी, सार्वजनिक वा सामुदायिक
जग्गा जनिई नाप जाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरबास गरी अतिक्रमण
गरी भोग गरेको भए पनि नाप जाँच गर्दा त्यस्तो जग्गा सरकारी वा सार्वजनिक जग्गाको रुपमा
दर्ता गर्नु पर्नेछ ।